डित्थ

Romanized: ditth, dittha

काठको हात्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काठको हात्ती।
२.
श्याम वर्णको सुन्दर र विद्वान् युवक।

सम्बन्धित शब्दहरू