डित्य

Romanized: dity, ditya

श्याम वर्णको राम्रो र विद्वान् युवक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
श्याम वर्णको राम्रो र विद्वान् युवक।
२.
काठद्वारा बनाइएको हात्ती।

सम्बन्धित शब्दहरू