अनित्य
Romanized: anity, anitya
सधैं नरहिरहने; कुनै न कुनै बखत नाश हुने; स्थायी नरहने; क्षणभङ्गुर; अस्थायी; विनाशी; नाशवान; नश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सधैं नरहिरहने; कुनै न कुनै बखत नाश हुने; स्थायी नरहने; क्षणभङ्गुर; अस्थायी; विनाशी; नाशवान; नश्वर।