अनिन्द्य

Romanized: anindy, anindya

अनिन्दनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अनिन्दनीय।
२.
खुनखोट केही नलागेको वा केही दोष देखाउन नसकिने किसिमको (जस्तो- अनिन्द्य सौन्दर्य।)।

सम्बन्धित शब्दहरू