निन्द्य

Romanized: nindy, nindya

निन्दा गर्न लायक; निन्दा गर्नुपर्ने; निन्दनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
निन्दा गर्न लायक; निन्दा गर्नुपर्ने; निन्दनीय।

सम्बन्धित शब्दहरू