निन्दा

Romanized: nindaa, nind, ninda

कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम; अर्काको भए-नभएको दोष देखाउने काम; परोक्षमा अर्काको कुरा काट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम; अर्काको भए-नभएको दोष देखाउने काम; परोक्षमा अर्काको कुरा काट्ने काम।
२.
तिरस्कार; हेलाँ; घृणा; अवज्ञा।
३.
अपकीर्ति; अपवाद; बदनामी।

सम्बन्धित शब्दहरू