निन्दाचर्चा
Romanized: nindaacharchaa, nindaacharcha, nindacharchaa, nindaacharch
कसैको बदनामी र बेइज्जती हुने किसिमले दोष लगाई गरिने चर्चा; निन्दोचर्चो; अर्काको दोष, खोटलाई नचाहिँदो किसिमले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको बदनामी र बेइज्जती हुने किसिमले दोष लगाई गरिने चर्चा; निन्दोचर्चो; अर्काको दोष, खोटलाई नचाहिँदो किसिमले चर्चा गर्ने तथा फैलाउने काम; बदख्वाइँ।