उपचर्चा
Romanized: upacharchaa, upacharcha, upacharch, upacarchaa
सेवा; टहल; शुश्रूषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सेवा; टहल; शुश्रूषा।
२.
उपचार; चिकित्सा।