निन्दोचर्चों

Romanized: nindocharchom, nindocharchon, nindocharchong, nindocarchom

अर्काको नराम्रो बानीबेहोराको अनावश्यक चर्चा; अर्काको दोषको अनावश्यक खोजीनिती; परोक्षमा अर्काको कुरा काटिरहने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [निन्दा+चर्चा]

१.
अर्काको नराम्रो बानीबेहोराको अनावश्यक चर्चा; अर्काको दोषको अनावश्यक खोजीनिती; परोक्षमा अर्काको कुरा काटिरहने प्रवृत्ति; चेवाचर्चा।
२.
अर्काको दोष बखान गर्ने काम; बदख्वाइँ; बदनामी।

सम्बन्धित शब्दहरू