हरों
Romanized: haron, harong, harom
ठुलठुला पात हुने, मञ्जरीका रूपमा ससाना निला फूल फुल्ने तथा छोहोराका आकारका टर्रा फल फल्ने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हरडइ> संस्कृत हरीतकी]
१.
ठुलठुला पात हुने, मञ्जरीका रूपमा ससाना निला फूल फुल्ने तथा छोहोराका आकारका टर्रा फल फल्ने एक जातको बोट।
२.
आयुर्वेदमा रेचक, वात-पित्त-कफनाशक, आँखालाई फाइदा गर्ने, अग्निवर्द्धक र बुद्धिवर्द्धक भनी बताइएको त्यसैको टर्रो स्वादको फल; त्रिफलामध्ये एक।