खिरों
Romanized: khiron, khirong, khirom
लाम्चा, मसिना पात हुने र चोप निस्कने विषालु किसिमको एक रुख वा ससाना गेडा हुने त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षीर]
1
लाम्चा, मसिना पात हुने र चोप निस्कने विषालु किसिमको एक रुख वा ससाना गेडा हुने त्यसैको फल।