खिर
Romanized: khir, khira
दुधमा पकाइएको भात; दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ; पायस; तस्मै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षीर]
1
दुधमा पकाइएको भात; दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ; पायस; तस्मै।