खिर्रो

Romanized: khirro

खिर्रो (khirro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

खिर्रो(१)

(नाम [संस्कृत क्षीर])
1.
लाम्चा, मसिना पातबाट चोप निस्कने विषालु एक रुख वा त्यसैको साना गेडा हुने फल।

खिर्रो(२)

(विशेषण)
1.
कसिलो; दह्रो।

सम्बन्धित शब्दहरू