घिर्रो
Romanized: ghirro
घुमाई घुमाई खेलिने एक प्रकारको बाटुलो आकारको खेलौना वा त्यसैको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घिर्र+ओ]
1
घुमाई घुमाई खेलिने एक प्रकारको बाटुलो आकारको खेलौना वा त्यसैको खेल।