कर्रो

Romanized: karro

ज्यादै कर्कश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्यादै कर्कश।
२.
टर्रो।
३.
नरम वा लचिलो नभएको; कडा।

सम्बन्धित शब्दहरू