शास्त्रचर्चा
Romanized: shaastracharchaa, shaastracharcha, shastracharchaa, saastracharchaa
शास्त्रबारे हुने छलफल; त्यस्तो विचारविमर्श। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शास्त्र+चर्चा]
1
शास्त्रबारे हुने छलफल; त्यस्तो विचारविमर्श।