लोकचर्चा
Romanized: lokacharchaa, lokacharcha, lokacharch, lokacarchaa
लोकको चर्चा; जनवार्ता; अपवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लोकको चर्चा; जनवार्ता; अपवाद।
२.
लोकमा प्रसिद्धि।