लोकचर्चित

Romanized: lokacharchita, lokacharchit, lokacarchita, lokacharcita

लोकमा खुब चर्चा पाएको; लोकमा प्रसिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
लोकमा खुब चर्चा पाएको; लोकमा प्रसिद्ध।

सम्बन्धित शब्दहरू