अर्चित
Romanized: archita, archit, arcit, arcita
अर्चना गरिएको; पूजित; पूजा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्चना गरिएको; पूजित; पूजा गरिएको।