खाइखर्च
Romanized: khaaikharcha, khaaikharch, khaikharcha, khaikharch
खानका लागि लाग्ने खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खानका लागि लाग्ने खर्च।
२.
खाएर मात्र रित्तिने आम्दानी।