खर्च

Romanized: kharcha, kharch, kharc, kharca

कुनै काम वा वस्तुका निम्ति दिइने वा मासिने रुपियाँपैसा; व्यय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
कुनै काम वा वस्तुका निम्ति दिइने वा मासिने रुपियाँपैसा; व्यय।
२.
कुनै कार्यका निम्ति उपयोग गरिने वा प्रयोगमा ल्याइने नगद रकम वा जिन्सी माल।

सम्बन्धित शब्दहरू