खर्चखाता

Romanized: kharchakhaataa, kharchakhaata, kharchakhataa, kharchakhaat

खर्चको हिसाबकिताब लेखिने वा राखिने ठुलो कापी; बहीखाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खर्च+खाता]

1
खर्चको हिसाबकिताब लेखिने वा राखिने ठुलो कापी; बहीखाता।

सम्बन्धित शब्दहरू