खर्चरी
Romanized: kharchari, kharcharee, kharcharii, kharcaree
गाईभैंसी, भेडाबाख्रा आदिको चरनका निमित्त कर तिरी छुट्ट्याएर राखिएको जग्गा; खर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खरक+चर्+इ]
१.
गाईभैंसी, भेडाबाख्रा आदिको चरनका निमित्त कर तिरी छुट्ट्याएर राखिएको जग्गा; खर्क।
२.
वनपाखामा गाईभैंसी, भेडाबाख्रा आदि बस्तुभाउ चराउँदा लाग्ने दस्तुर वा तिरो।