खर्चबर्च
Romanized: kharchabarcha, kharchabarch, kharcabarcha, kharchabarca
कुनै काम वा वस्तुका निमित्त चाहिने नगदी वा जिन्सी; सामलतुमल र रुपियाँपैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खर्च (द्वि.)]
१.
कुनै काम वा वस्तुका निमित्त चाहिने नगदी वा जिन्सी; सामलतुमल र रुपियाँपैसा।
२.
भइपरी आउने काममा गरिने सामान्य खर्च।