गोजीखर्च
Romanized: gojikharcha, gojikharch, gojeekharcha, gojeekharch
नियमित घरायसी खर्चभन्दा भिन्नै भैपरी आउने खर्चका लागि छुट्याइएको रकम, खाजा वा अन्य सानोतिनो कामका लागि खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गोजी+खर्च]
1
नियमित घरायसी खर्चभन्दा भिन्नै भैपरी आउने खर्चका लागि छुट्याइएको रकम, खाजा वा अन्य सानोतिनो कामका लागि खर्च।