क्रियाखर्च
Romanized: kriyaakharcha, kriyaakharch, kriyakharcha, kriyakharch
काजकिरियामा लागेको खर्च; काज-किरियाका लागि सरकारी तह वा अन्यत्र कतैबाट दिइने त्यस्तो खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काजकिरियामा लागेको खर्च; काज-किरियाका लागि सरकारी तह वा अन्यत्र कतैबाट दिइने त्यस्तो खर्च।