जेबखर्च

Romanized: jebakharcha, jebakharch, jebakharc, jebakharca

नभई नहुने वस्तुका लागि गरिने खर्चबाहेक अरू फुर्माइसी कामका निम्ति गरिने दैनिक खर्च; पाकेटखर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नभई नहुने वस्तुका लागि गरिने खर्चबाहेक अरू फुर्माइसी कामका निम्ति गरिने दैनिक खर्च; पाकेटखर्च।
२.
ससाना फुटकर कामका लागि हुने खर्च।

सम्बन्धित शब्दहरू