कूर्च
Romanized: kurcha, kurch, koorcha, koorch
मयूरको प्वाँख वा पुच्छर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मयूरको प्वाँख वा पुच्छर।
२.
शिखा।
३.
मुठो; मुठी।
४.
दुई आँखीभुइँका बिचको ठाउँ।
५.
यज्ञका ससाना पात्रहरू राख्ने ठुलो भाँडो।