कूर्चमर्कट
Romanized: kurchamarkata, kurchamarkat, koorchamarkata, koorchamarkat
कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो बाँदर; कुचोजस्तो पुच्छर हुने सानो जातको बाँदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो बाँदर; कुचोजस्तो पुच्छर हुने सानो जातको बाँदर।