कूर्चमर्कटानुगण
Romanized: kurchamarkataanugana, kurchamarkataanugan, kurchamarkatanugana, kurchamarkatanugan
कूर्चमर्कटजस्तै एक प्रकारको सानो जातको वानरसमूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कूर्चमर्कटजस्तै एक प्रकारको सानो जातको वानरसमूह।