अनुगण

Romanized: anugan, anugana

नृतत्त्वशास्त्रमा आउने विस्तीर्णनाश, सङ्कीर्णनाश, सपुच्छ, अपुच्छ, पुच्छकपि अनुगण, अपुच्छख्यातचतुष्क,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नृतत्त्वशास्त्रमा आउने विस्तीर्णनाश, सङ्कीर्णनाश, सपुच्छ, अपुच्छ, पुच्छकपि अनुगण, अपुच्छख्यातचतुष्क, मानवानुगण, शाखावानरानुगण, नरवानरगणजस्ता नरवानरको सामूहिक नाम।

सम्बन्धित शब्दहरू