अनुकरण

Romanized: anukaran, anukarana

प्रकृति वा जीवनजगत्को कलात्मक पुनःसृजन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

२.
प्रकृति वा जीवनजगत्को कलात्मक पुनःसृजन ।
३.
प्राचीन ग्रिसेली विद्वान् अरस्तुद्वारा काव्यशास्त्रमा प्रतिपादित सम्पूर्ण कलालाई प्रकृतिको वस्तुगत पुनःसृजन मान्ने साहित्य सिद्धान्त।

सम्बन्धित शब्दहरू