अनुकरणमूल
Romanized: anukaranamul, anukaranamoola, anukaranamool, anukaranamuul
अनुकरणात्मक शब्दमा प्रत्ययांश वा द्वित्व भाग कटाई बाँकी रहने मूल अंश (जस्तै- 'टिनिन्न' मा 'टिन्', 'सलल्ल्'… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अनुकरणात्मक शब्दमा प्रत्ययांश वा द्वित्व भाग कटाई बाँकी रहने मूल अंश (जस्तै- 'टिनिन्न' मा 'टिन्', 'सलल्ल्' मा 'सल्' इ.)।