अन्धानुकरण
Romanized: andhaanukarana, andhaanukaran, andhanukaran, andhanukarana
विनाविचार कसैको अनुसरण वा अनुकरण गर्ने काम; एकोहोरो देखासिकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अन्ध+अनुकरण]
1
विनाविचार कसैको अनुसरण वा अनुकरण गर्ने काम; एकोहोरो देखासिकी।