अनुकरणशब्द
Romanized: anukaranashabda, anukaranashabd, anukaranasabd, anukaranasabda
कुनै कामको प्रक्रिया, आवाजको प्रक्रिया आदिलाई जस्ताको तस्तै बुझाउन प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामको प्रक्रिया, आवाजको प्रक्रिया आदिलाई जस्ताको तस्तै बुझाउन प्रयोग गरिने शब्द।