अनुकरणीय

Romanized: anukaraniy, anukaraneeya, anukaraneey, anukaraniiy

अनुकरण गर्न उचित; नक्कल वा देखासिकी गर्न योग्य; सिको गर्न लायक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनुकरण गर्न उचित; नक्कल वा देखासिकी गर्न योग्य; सिको गर्न लायक ।
२.
नमुनालायक; आदर्श; उदाहरणस्वरूप।
३.
उत्तम; असल।

सम्बन्धित शब्दहरू