अनुच्चारणीय

Romanized: anuchchaaraniya, anuchchaaraniy, anuchcharaniya, anuchcharaniy

उच्चारणसम्म पनि गर्न नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उच्चारणसम्म पनि गर्न नहुने।
२.
नामै लिन नहुने; मुखले भन्न नहुने।
३.
तान्त्रिक अनुशासनअनुसार मनमनै सोचिने; मनमनै जपिने।

सम्बन्धित शब्दहरू