अनुच्च

Romanized: anuchcha, anuchch, anuccha, anuchca

उच्च वा अग्लो नभएको; होचो; नीचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उच्च वा अग्लो नभएको; होचो; नीचो।
२.
तल्लो तहको; निम्न स्तरको।
३.
पुड्को।

सम्बन्धित शब्दहरू