अनुच्चारित

Romanized: anuchchaarita, anuchchaarit, anuchcharita, anuchcharit

उच्चारण नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उच्चारण नगरिएको।
२.
बताउनसम्म पनि नबताइएको; मुखले नभनिएको।
३.
तन्त्रमन्त्रको अनुशासनअनुसार मनमनै सोचिएको; जपिएको।

सम्बन्धित शब्दहरू