अनुच्छेद
Romanized: anuchchheda, anuchchhed, anuchcheda, anuchched
कमभन्दा कम वाक्यहरूको समूहबाट केही कुरो व्यक्त गरिएको आलेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कमभन्दा कम वाक्यहरूको समूहबाट केही कुरो व्यक्त गरिएको आलेख।
२.
आलेखको सबैभन्दा तल्लो कोटि; कण्डिका; अभिव्यक्ति खण्ड; प्याराग्राफ।
३.
कानुनको दफा।
४.
लेख वा प्रबन्धका बुँदाहरूमध्ये कुनै एक।