अवच्छेद

Romanized: avachchheda, avachchhed, awachchheda, awachchhed

छुट्ट्याउने वा अलग तुल्याउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छुट्ट्याउने वा अलग तुल्याउने क्रिया।
२.
टुङ्गो; हद; सीमा।
३.
अवधारण; निश्चय।
४.
भाग; खण्ड।
५.
परिच्छेदका विभिन्न अङ्ग; कुनै लेख आदिमा उपशीर्षकद्वारा छुट्टिएको अंश; उपपरिच्छेद।

सम्बन्धित शब्दहरू