अविच्छेद

Romanized: avichchheda, avichchhed, awichchheda, awichchhed

विच्छेद नभएको। ना. २ नछिनेको अवस्था; निरवच्छिन्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विच्छेद नभएको। ना. २ नछिनेको अवस्था; निरवच्छिन्नता।

सम्बन्धित शब्दहरू