अविच्छेद्य
Romanized: avichchhedya, avichchhedy, awichchhedya, awichchhedy
सद्दे शरीर भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अ+विच्छेद्य]
१.
सद्दे शरीर भएको व्यक्ति।
२.
विच्छेद नहुने; टुक्य्राउन नसकिने।