अच्छेद्य

Romanized: achchhedya, achchhedy, achchedya, achchedy

काट्न नहुने वा नसकिने; टुक्याउन वा छेड्न नहुने वा नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
काट्न नहुने वा नसकिने; टुक्याउन वा छेड्न नहुने वा नसकिने।
२.
नफाट्ने।

सम्बन्धित शब्दहरू