अभेद्य
Romanized: abhedy, abhedya
छेड्न नहुने वा प्वाल पार्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छेड्न नहुने वा प्वाल पार्न नसकिने।
२.
भाँच्न नहुने वा नसकिने।