अखाद्य
Romanized: akhaadya, akhaady, akhady, akhadya
खान नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खान नहुने।
२.
(नाम)
खान नहुने वस्तु।
३.
खाँदा शरीरलाई अहित गर्ने वस्तु; कुखाद्य।