आस्वाद्य

Romanized: aasvaadya, aasvaady, aasvadya, asvaadya

आस्वाद लिन सकिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आस्वाद लिन सकिने ।
२.
आस्वाद योग्य, चाख्न लायक; आस्वादनीय।
३.
चखिलो; स्वादिलो।

सम्बन्धित शब्दहरू