अस्वास्थ्य

Romanized: asvaasthya, asvaasthy, aswaasthya, asvasthy

स्वास्थ्य ठिक नहुनाको भाव वा स्थिति; शारीरिक वा मानसिक विकृतिले ग्रस्त अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्वास्थ्य ठिक नहुनाको भाव वा स्थिति; शारीरिक वा मानसिक विकृतिले ग्रस्त अवस्था।

सम्बन्धित शब्दहरू