स्वास्थ्य
Romanized: svaasthya, svaasthy, swaasthya, svasthy
स्वस्थ वा निरोगी रहनाको भाव, गुण वा अवस्था; तन्दुरुस्ती; आरामी; आरोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्वस्थ वा निरोगी रहनाको भाव, गुण वा अवस्था; तन्दुरुस्ती; आरामी; आरोग्य।
२.
मानसिक उद्वेग वा चिन्तारहित अवस्था।