स्वास्थ्यप्रद

Romanized: svaasthyaprada, svaasthyaprad, swaasthyaprada, svasthyaprad

स्वास्थ्यका निम्ति फाइदा गर्ने; स्वस्थता प्रदान गर्ने; स्वास्थ्यकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
स्वास्थ्यका निम्ति फाइदा गर्ने; स्वस्थता प्रदान गर्ने; स्वास्थ्यकर।

सम्बन्धित शब्दहरू